बलिउडमा पुनरागमन गर्दै इमरान खान
ratopati.com · Sat Aug 12 06:45:00 GMT 2023
मुम्बई । अभिनेता इमरान खानले लामो समयदेखि बलिउड उद्योगबाट ब्रेक लिइरहेका छन् । उनी लाइमलाइटबाट पनि टाढा छन् ।
यस्तो अवस्थामा फ्यानहरूले इमरानसँग धेरै पटक कमब्याकको माग गरिरहेका थिए । बिहीबार इमरानले आफ्ना फ्यानहरुलाई विशेष उपहार दिएका छन् । अभिनेताले इन्स्टाग्राममा एक पोस्ट साझा गरेका छन् जसको माध्यमबाट उनले चलचित्रमा पुनरागमनको पुष्टि गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)