महाकालीमा एकतर्फीरूपमा तटबन्ध बनाउँदै भारत
ratopati.com
फाइल तस्विर
नेपाल-भारत छुट्याउने दार्चुलाको सीमा क्षेत्र महाकाली नदी किनारमा भारतले एकतर्फीरूपमा आफूखुसी तटबन्ध गर्न थालेको छ। स्थानीयको व्यापक विरोध हुँदाहुँदै पनि भारतीय पक्षले आफूखुसी महाकाली नदीको बहाव नेपालतर्फ धकेलिने गरी पक्की तटबन्ध निर्माण गर्न थालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)