मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जितबहादुर जसले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय ‘मेडल’ दिलाए, अपमान मात्र पाए

nepallive.com · Fri Sep 03 00:48:00 GMT 2021

काठमाडौं – नेपाली खेलकुद क्षेत्रका जिउँदो इतिहास हुन्, जितबहादुर केसी। देशलाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने गौरव बोकेका यी धावक ७४ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय छन्।

बुढो शरीर र थकित मन बोकेर अहिले पनि उनी त्रिपुरेश्वरस्थित दशरथ रंगशाला धाउने गर्छन्। यद्यपि नेपाली खेलकुदले भने उनको मूल्याङ्कन गर्न सकेको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)