रक्सीले मातेका चालकले पुलबाट खसाले कार
setopati.com · Mon Mar 11 18:08:22 GMT 2024
रक्सीले मातेका एक चालकले दाङको घोराहीमा आफूले चलाइरहेको कार पुलबाट तल खसालेका छन्।
घोराही-लमही सडक खण्डअन्तर्गत कटुवा खोला पुलबाट सोमबार राति साढे ९ बजेतिर बागमती प्रदेश ०१–०२८ च ९८५५ नम्बरको कार तल खसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)