नेपाल लाइभ समाचार [२०७८ फागुन २४]
nepallive.com · Tue Mar 08 17:21:00 GMT 2022
१. संघीय संसद्का महिला सांसदद्वारा महिला अधिकारको मुद्दा बलियो बनाउनेबारे सातै प्रदेशका सांसदहरुसँग छलफल सुरु, प्रणाली परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन नभएको उल्लेख । (महिला अधिकारका मुद्दा बलियो बनाइँदै)
२. राज्यका अंग एमालेविरुद्ध परिचालित भइरहेको अध्यक्ष ओलीको आरोप, चुनाव चिह्न हरियो रंगको बनाउने निर्णयप्रति आक्रामक, निर्वाचन आयोगलाई प्रश्न–मतदाताले रुखैरुख देखुन् भनेर हो ? (आयोगको निर्णयमा ओलीको आपत्ति)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)