टोयटा गाडीले डिभाइडर नै नाघेर स्कुटरलाई ठक्कर दिँदा दुईको मृत्यु
barnanmedia.com · Sat Apr 11 22:18:49 GMT 2026

तनहुँमा शनिबार सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक अमृत लामिछानेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)