बिम गाउँमा पक्की पदमार्ग
nepalnews.com · Wed May 20 02:45:53 GMT 2026

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँको पदमार्गलाई पक्की बनाइएको छ।
गाउँको सौन्दर्यकरणका लागि बस्तीभित्रको कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो। डाँडागाउँकी मङ्गली पुनले पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफासुग्घर भएको बताएन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)