घनश्यामको अर्थ तथा योजना विभागका सचिव शाहीले पनि छाडे एमाले
nepalpress.com · Sat Oct 08 17:06:13 GMT 2022
काठमाडौं । नेकपा एमालेको घनश्याम भुसाल नेतृत्वको अर्थ तथा योजना विभागका सचिव योगेन्द्र बहादुर शाहीले पार्टी छाडेका छन् । विभागका प्रमुख भुसालले पार्टी परित्यागको घोषणा गरेको केही समयपछि सचिव शाहीले पार्टी छोड्ने निर्णय गरेका हुन् ।
शाहीले एक विज्ञप्ति जारी गर्दै एमाले छाडेकाे घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)