फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने, 'लेबनानमा तुरुन्तै युद्धविराम लागू गर्नुपर्छ'
barnanmedia.com · Sat Apr 11 22:35:33 GMT 2026

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले इरान र अमेरिकाबीच भएको युद्धविराम सम्झौताको पूर्ण सम्मान गर्नुपर्ने र यसलाई लेबनानमा विस्तार गर्नुपर्ने बताएका छन्।
"मैले साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानसँग मध्यपूर्वको अवस्थाबारे छलफल गरें र युद्धविरामको लागि मेरो समर्थन दोहोर्‍याएँ, जसको पूर्ण सम्मान गरिनुपर्छ। यो युद्धविराम ढिलाइ नगरी लेबनानमा विस्तार गरिनुपर्छ," म्याक्रोंले इन्स्टाग्राममा पोस्टमा भने ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)