मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कासिम सुलेमानीको आफन्तपछि अब इरानी नेताका छोराछोरी पनि अमेरिकी हिरासतमा

barnanmedia.com · Sat Apr 11 22:33:37 GMT 2026

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मासुमेह एब्तेकरका छोरालाई देशमा हिरासतमा राखिएको बताएका छन्।

मासुमेह एब्तेकरले १९७९ मा तेहरानस्थित अमेरिकी दूतावासको घेराबन्दीमा भूमिका खेलेकी थिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)