विश्वकप फुटबलः नकआउट चरणमा भिड्ने चार देश तय
kalakarmi.com · Wed Nov 30 00:35:12 GMT 2022
दोहा– फिफा विश्वकप फुटबल– २०२२ अन्तर्गत नकआउट चरणका दुई खेलमा भिड्ने चार देशको टुंगो लागेको छ ।
समुह चरणका खेल अन्तर्गत समुह एक तथा बीका खेलहरु मंगलबार राति सम्पन्न भएलगत्तै नकआउट चरणका दुई खेल खेल्ने चार देशको टुंगो लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)