मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै

kendrabindu.com · Sun Nov 19 00:40:29 GMT 2023

आईसिसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार प्रतिस्पर्धा हुँदैछ। अहमदाबादमा हुने फाइनल खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ।

प्रतियोगिताको फाइनलमा घरेलु टोली भारत र सर्वाधिक सफल टिम अष्ट्रेलिया आमने सामने हुँदैछन्। भारतले न्युजिल्याण्ड र अष्ट्रेलियाले साउथ अफ्रिकालाई हराउँदै फाइनल यात्रा तय गरेका हुन्। फाइनल अघिको मिडियासँगको भेटघाटमा दुवै टिमका कप्तानले फाइनलका लागि आफूहरु तयारी अवस्थामा रहेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)