भरौल गोल्डकपः आरटी एफसी मलेसिया फाइनल प्रवेश
barnanmedia.com · Sat Apr 11 23:05:49 GMT 2026
सुनसरीको बराहक्षेत्र नगरपालिका-५ कालाबन्जारस्थित खेलमैदानमा जारी नवौँ अन्तरराष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगितामा आरटी एफसी मलेसिया फाइनलमा प्रवेश गरेको छ ।
शनिबार सम्पन्न खेलमा आरटी एफसी मलेसियाले चित्लाङ फुटबल क्लब काठमाडौँलाई ट्राइबेकरमा ४-३ गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)