मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इम्बोस्ड नम्बरप्लेटका लागि यातायात व्यवस्था कार्यालयमा भिड (फोटोफिचर)

baahrakhari.com · Tue Aug 17 01:11:00 GMT 2021

काठमाडौं । सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट अनिवार्य गरेपछि यातायात व्यवस्था कार्यालयमा भिड लाग्न थालेको छ । इम्बोस्ड नम्बरप्लेट राख्न दैनिक भिड लाग्न थालेको छ । यातायात व्यवस्था कार्यालय गुर्जुधारामा पहिले दैनिक ५ देखि १०को संख्यामा नम्बरप्लेट लगाउन सेवाग्राही आउने गरेकोमा अहिले यो संख्या उल्लेख्य बढेर भिड लाग्ने गरेको हो ।

तस्बिरः अभिषेक महर्जन

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)