मस्कको आलोचना बढ्दै, टेस्लाको बिक्रीसँगै सेयरमा गिरावट
barnanmedia.com · Wed Apr 02 22:19:07 GMT 2025

टेस्लाका प्रमुख एलन मस्क विरुद्धको आलोचनापछि टेस्लाको बिक्री तीन वर्षयताकै न्यून स्तरमा झरेको छ।
विद्युतीय कार निर्माता कम्पनीले २०२५ को पहिलो तीन महिनामा लगभग ३३७,००० विद्युतीय सवारी साधनहरू मात्र डेलिभरी गरेको छ, जुन एक वर्ष अघिको तुलनामा १३५ ले कमी हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)