मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लगातार दोस्रो जितसँगै पाकिस्तान सेमिफाइनलतर्फ

makalukhabar.com · Tue Oct 26 17:58:56 GMT 2021

काठमाडौँ । युएइमा जारी टी ट्रवेन्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ। यससँगै पाकिस्तानको सेमिफाइनल यात्रा बलियो बनेको छ।

पहिलो खेलमा भारतलाई १० विकेटले हराएको पाकिस्तानले दोस्रो खेलमा अर्को बलियो दाबेदार न्युजिल्यान्डलाई ५ विकेटले पराजित गर्योे।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)