बैशाखामा दलाल कम्पनीहरुको कमाई ४२ करोड १० लाख, ब्रोकर नम्बर ५८ को कमाई धेरै, थोरै ७३ को !
arthasarokar.com · Wed May 20 02:52:53 GMT 2026
काठमाडौँ । धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरुले बैशाखमा ४२ करोड रुपैयाँ बढी कमाएका छन् । २०८३ बैशाखको पछिल्लो प्रतिवेदन अनुसार ९१ वटा ब्रोकर कम्पनीले कुल ४२ करोड १० लाख रुपैयाँ खुद कमिसन कमाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)