बेनीमा एक महिना लामो ‘बर्खेनाच’ को रौनक
news24nepal.tv · Mon Aug 15 00:44:33 GMT 2022
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा साढे दुई सय वर्ष पुरानो एक महिना लामो ‘बर्खेनाच’को रौनक छाएको छ ।
नेवार समुदायको परम्परागत सांस्कृतिक पहिचानका रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालीका तिजको दिनसम्म विभिन्न नाच देखाएर मनाउँदै आइएकामा जनै पूर्णिमाको दिनदेखि लाखे, गाइजात्रा र नागानागिनी नाच देखाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)