मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

च्याम्पियन्स लिगः सानदार जितसहित बायर्न क्वाटरफानलमा

nepalipatra.com · Wed Mar 09 05:47:48 GMT 2022

एजेन्सी । रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसहित जर्मन क्लब बायर्न म्युनिखले उत्कृष्ट जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा बायर्नले अष्ट्रियन क्लब साल्जवर्गलाई ७–१ को तथा एग्रिगेटमा ८–२ को सानदार जित निकाल्दै च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान पक्का गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)