मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभा निर्वाचनः मैदानमा २५ सय ३१ उम्मेदवार

rajdhanidaily.com · Wed Oct 12 00:51:19 GMT 2022

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशका १ सय ६५ वटा निर्वाचन क्षेत्रमा २५ सय ३१ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगले मंगलबार साँझ सार्वजनिक गरेको नामावलीअनुसार देशका १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ २५ सय ३१ जनाको उम्मेदवारी दर्ता भएको जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)