सानदार जितसँगै डेनमार्क क्वाटरफाइनलमा
hamrokhelkud.com · Sat Jun 26 17:55:09 GMT 2021
शनिबार, असार १२, २०७८
एजेन्सी – फरवार्ड कास्पर डोलबर्गको दुई गोलमा डेनमार्कले युरोपेली च्याम्पियनसिप २०२० को राउन्ड अफ १६ को पहिलो खेलमा वेल्सलाई पराजित गरेको छ । डेनमार्क ४-० को फराकिलो जित दर्ता गर्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)