प्रधानमन्त्रीलाई ‘अमर्यादित’ मेसेज पठाएको आरोपमा पक्राउ सचिवलाई मुद्दा चलाउने आधार नदेखेपछि छाडियो
nagariknews.nagariknetwork.com · Fri Jun 05 02:54:30 GMT 2026

हिजो (बिहीबार) अपराह्न प्रहरीले पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई छाडेको छ।
पुष्करलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कपनस्थित घरबाट पक्राउ गरेको थियो। पक्राउ परेका उनलाई मोबाइल फोनको अनुचित प्रयोग नगर्ने सर्तमा पत्नीको जिम्ममा बिहीबारै राति छाडिएको हो। उनलाई प्रहरी हिरासतमा ७ घण्टा राखेर सोधपुछ गरिएको र उनीमाथि मुद्दा चलाउने किसिमको आधार नदेखिएपछि प्रहरीले छाडेको स्रोतले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
काठमाडौँ
बालेन शाह