रेलिगेशनको खतरामा रहेका वाट्फोर्ड र बर्नली बराबरीमा रोकिए
deshsanchar.com · Sun Feb 06 01:02:19 GMT 2022
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रेलिगेशन जोनमा रहेका दुई टिम बर्नली र वाट्फोर्डले गोलरहित बराबरी खेलेका छन् ।
पुछारमा रहेको बर्नली र १८ औँ स्थानमा रहेको वाट्फोर्डले गोल गर्न सकेनन् । बराबरी पछि पनि उनीहरु समान स्थानमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)