भारतीय २ हजार रुपैयाँको नोट चलनचल्तीबाट बाहिर, ६ बुँदामा बुझ्नुहोस् प्रक्रिया
ratopati.com · Sat May 20 06:38:00 GMT 2023
नयाँ दिल्ली । भारतीय रिजर्भ बैंकले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ । शुक्रबार जारी गरेको विज्ञप्तिमा आरबीआईले यी नोटहरू वैध रहने र ३० सेप्टेम्बर २०२३ सम्म बैंकहरूमा जम्मा गर्न सकिने बताएको छ।
सर्वसाधारणले आफ्नो बैंक खातामा २ हजार का नोट जम्मा गर्न वा जुनसुकै बैंक शाखामा गएर पनि नोट साट्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)