सरकारी सभा–सम्मेलन गर्न ८८ करोडमा बनाइएको सम्मेलन केन्द्र बन्यो ‘पार्टी प्यालेस’
nayapatrikadaily.com · Mon Dec 18 00:37:00 GMT 2023
महँगो शुल्क तिरेर ठूला होटेलहरूमा सरकारी तथा सांस्कृतिक सभा, सम्मेलन, गोष्ठीलगायत कार्यक्रम सञ्चालन गर्ने अवस्थाको अन्त्य गर्न सरकारले ललितपुरको गोदावरीमा ८८ करोडमा बनाएको सनराइज सम्मेलन केन्द्र ‘पार्टी प्यालेस’मा रूपान्तरण भएको छ ।
०७८ मा तयार भएको तीन हजार सिट क्षमताको उक्त सम्मेलन केन्द्रमा आजकाल सरकारी कार्यक्रमहरू हुन छाडेपछि स्थानीयस्तरका बिहे पार्टी, व्रतबन्धलगायत प्रयोजनका लागि भाडामा दिन थालिएको हो ।साउनयता सरकारी निकायले केन्द्रको हलमा कुनै पनि कार्यक्रम गरेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)