भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन १ लाख १५ हजार संक्रमित
khabarhub.com · Wed Apr 07 01:05:52 GMT 2021
काठमाडौँ- भारतमा थप १ लाख १५ हजार २६९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
२४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि गत (सोमबार) चैत्र २३ मा भारतमा दोस्रो धेरै १ लाख ३ हजार ७९३ जनामा संक्रमण पुष्टि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)