टर्कीको नाम परिवर्तन, राष्ट्रसंघले समेत स्वीकार्यो नयाँ नाम
nepallive.com · Thu Jun 02 17:05:00 GMT 2022
काठमाडौं– टर्कीले आफ्नो नाम परिवर्तन गरेर ‘टर्किये’ बनाएको छ। संयुक्त राष्ट्र संघले नाम परिवर्तन गर्ने टर्कीको आग्रहलाई स्वीकारसमेत गरिसकेको छ।
राष्ट्रपति रेसेप तायिप इर्दोगानले गत डिसेम्बरमा टर्किये मानिसको संस्कृति, सभ्यता र मूल्यलाई सबैभन्दा उत्कृष्ट तरिकाले प्रतिनिधित्व र अभिव्यक्त गर्ने बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)