कश्यप ऋषिले स्नान गरेको ताल
nepalsamaya.com · Fri Sep 22 23:45:00 GMT 2023
पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोटमा रहेको कश्यप ताल। झण्डै ६ हजार वर्षअघि कश्यप ऋषिले यहीँको पानीले स्नान गरी तपस्या गर्ने गरेको किंवदन्ती छ। तस्बिरः धनबहादुर गुरुङ/रासस
प्रकाशित: Sep 23, 2023| 05:30 शनिबार, असोज ६, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)