प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री थाइल्याण्डमा द्विपक्षीय भेटवार्ता हुने
barnanmedia.com · Wed Apr 02 22:38:59 GMT 2025

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दुई पक्षिय भेटवार्ता हुने भएको छ ।
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको द्विपक्षीय भेटवार्ता तय भएको बताएकी हुन् । थाइल्याण्डको बैंककमा आगामी शुक्रवारबाट शुरु हुने बिमस्टेक शिखर सम्मेलनको दौरान द्विपक्षीय भेट हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)