माछापुच्छ्रे बैंकको विभिन्न अफर
deshsanchar.com · Wed Oct 04 16:45:53 GMT 2023
काठमाडौँ – माछापुच्छ्रे बैंकले आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा विभिन्न अफर ल्याएको छ। जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा–सुविधा MBL M SMART, डेबिट तथा क्रेडिट कार्ड) बाट लिन सकिनेछ।
उक्त अफरअन्तर्गत २ जना भाग्यशाली Fonepay Merchant ले सामसुङ ट्याब्लेट, १ जना भाग्यशालीले ५०० रुपैयाँको क्यासब्याक प्रत्येक दिन पाउन सक्नेछन् साथै बैंकको १ जना ग्राहकले एमबिएल एम स्मार्टबाट Fonepay Bills मार्फत बिल भुक्तानी गर्दा निःशुल्क इन्टरनेट प्याकेज पाउन सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)