खाना खाने खराब बानीका कारण बढ्न सक्छ क्यान्सरका खतरा, चाडै सुधार्नुस्
arthadabali.com · Wed May 12 17:45:09 GMT 2021
राती अबेर सम्म डिनर खाने बानीले ठूलो समस्यामा पार्छ। क्यान्सरको अन्तर्राष्ट्रिय जर्नलको एउटा रिपोर्ट अनुसार राति ढिलो खाने मानिसहरूको छाती र प्रोस्टेट क्यान्सर हुने खतरा बढी हुन्छ।
यो अनुसन्धान खाने र पिउने बानीसँग सम्बन्धित तथ्याङ्कमा आधारित छ । जसमा मानिसहरूलाई निद्रा र खाने समयको बारेमा प्रश्नहरू सोधिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)