संकटको घडीमा मेस्सीले जिते भेनेजुएलाबासीको मन, पठाए विशेष सन्देश!
barnanmedia.com · Sat Jul 04 08:20:52 GMT 2026

काठमाडौँ, असार २० |
विश्वप्रसिद्ध अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सी ले हालै विनाशकारी भूकम्पको सामना गरिरहेको भेनेजुएलाका जनताप्रति गहिरो दुःख व्यक्त गर्दै आफ्नो पूर्ण समर्थन र ऐक्यबद्धता जनाएका छन्। एक अन्तर्वार्ताका क्रममा मेस्सीले भेनेजुएलाका नागरिकहरूका लागि विशेष र मर्मस्पर्शी सन्देश पठाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)