प्रदीप ज्ञवाली भन्छन् – ‘पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको छ’
lokpath.com · Fri Aug 13 16:31:52 GMT 2021
काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको बताएका छन् ।
प्रेस चौतारी बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता ज्ञवालीले संस्थापन पक्ष पार्टी एकताका लागि अधिकतम लचकताका साथ प्रस्तुत भइरहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)