सुनसरीबाट अनेरास्ववियुको अध्यक्ष, उपाध्यक्षलगायत पदाधिकारीमा उम्मेदवारी
shilapatra.com · Wed Feb 15 16:49:00 GMT 2023
नेकपा एमालेनिकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनमा सुनसरीबाट अध्यक्षमा दावेदारी पेस भएको छ । फागुन २ बाट सुरु भएको महाधिवेशनमा आज सुनसरीका लोकेश निरौलाले अध्यक्षमा मनोनयन दर्ता गराएका हुन् ।
अध्यक्ष सँगै अनेरास्ववियु सुनसरीकै पूर्व उपाध्यक्ष एकराज दाहालले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । आज सुरु भएको बन्द सत्रमा सुनसरी तीन जनाले समेत सचिवको लागी मनोनयन दर्ता गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)