पिएसजी कोपा डे फ्रान्सको अन्तिम १६ बाटै बाहिरियो
setopati.com · Tue Feb 01 01:02:00 GMT 2022
फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) कोपा डे फ्रान्सको अन्तिम १६ बाटै बाहिरिएको छ। गए राती भएको खेलमा निससँग पेनाल्टी सुटआउटमा ६-५ ले स्तब्ध भएको हो।
निर्धारित समय गोलरहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)