निर्वाचन सुरक्षाः १० वर्षयता अवकाश पाएका सुरक्षाकर्मी र पूर्वम्यादीलाई सिधै भर्ना गरिने
nepalkhabar.com · Tue Feb 08 16:41:51 GMT 2022
गृह मन्त्रालयले स्थानीय तहको निर्वाचन सुरक्षाका लागि आवश्यक तयारी सुरु गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते देशभर एकैसाथ निर्वाचन गर्ने निर्णय गरेको थियो।
सबै सुरक्षा निकायलाई चुनावी सुरक्षाका लागि योजना तयार गर्न भनिसकेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोख्रेलले जानकारी दिए। चुनावको सुरक्षाका लागि १० वर्षभित्र अवकाश भएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र गोर्खा सैनिकलाई पनि खटाउने निर्णय भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)