आलिया र रणवीर विवाह बन्धनमा बाधिए
reportersnepal.com · Thu Apr 14 16:29:30 GMT 2022
एजेन्सी, १ बैशाख । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर आज विवाह बन्धनमा बाधिएका छन् । आलिया आफैँले सामाजिक सञ्जालमा विवाहको तस्बिर सार्वजनिक गरेर आज विवाह गरेकोे पुष्टि गरेकी हुन् ।
आलियाले आफ्नो परिवार र नातेदारहरूको बिचमा सबैभन्दा मन पर्ने स्थानमा विवाह गरेको उल्लेख गरेकी छिन् । बालकोनीमा पाँच वर्ष बिताएको स्मरण गर्दै पुरानो धेरै सम्झनाहरूका साथ भविष्यमा बनाउने पनि बताएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)