कांग्रेसको संस्थापनइतरले टुंग्याउन सकेन सभापतिको साझा उम्मेदवार, बैठक निष्कर्शबिहीन
nepallive.com · Fri Dec 10 17:18:00 GMT 2021
काठमाडौं- सभापतिमा साझा उम्मेदवार अगाडि सार्ने भनेर बसेको नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठक विनानिष्कर्श टुंगिएको छ। शुक्रबार राति अबेरसम्म काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको बैठक निष्कर्शबिहीन बनेको हो।
सहमति नजुटेपछि सभापतिका आकांक्षी नेताहरु एक एक गर्दै बैठकबाट बाहिरिएका छन्। बैठकबाट बाहिरिनेक्रममा नेता मिनेन्द्र रिजालले 'केही नपाकेको' प्रतिक्रिया दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)