पेट्रोल पम्पहरुलाई सेवा र पूर्वाधार सुधार्न ७ दिने अल्टिमेटम, अनिवार्य शौचालयको व्यवस्था, हरियाली प्रवर्द्धन गर्नुपर्ने !
arthasarokar.com · Wed May 20 03:19:40 GMT 2026
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल पम्पहरुलाई सेवा र पूर्वाधार सुधार गर्न ७ दिने अल्टिमेटम दिएको छ । परिपत्र जारी गर्दै नियमले ७ प्रदेशका प्रादेशिक कार्यालय र डिपोहरुलाई सेवा र पूर्वाधार सुधार गर्न ७ दिने अल्टिमेटम दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)