लुम्बिनी प्रदेशमा मतदान : मतदानका लागि पिसिआर रिर्पोट अनिवार्य
farakdhar.com · Sat May 29 17:48:40 GMT 2021
लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यमा खाली रहेको पदका लागि यही जेठ १७ गते निर्वाचन हुँदैछ । निर्वाचनमा नेकपा एमालेका तर्फबाट मालारानी गाउँपालिका ५ अर्घाखाँचीका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमोर्चाका तर्फबाट महाराजगन्ज नगरपालिका १ कपिलवस्तुका दृगनारायण पाण्डेय चुनावी मैदानमा छन् ।
एकातर्फ कोरोना संक्रमणको महामारी र अर्कोतर्फ राष्ट्रियसभाको उपनिर्वाचन । कोरोना संक्रमणका कारण मुलुकभर बन्दाबन्दी जारी छ । महामारीबीचमै हुन लागिरहेको निर्वाचनको तयारी, स्वास्थ्य सुरक्षा अवस्थाका बारेमा लुम्बिनी प्रदेश निर्वाचन अधिकृत रितेन्द्र थापा सँग गरेको कुराकानी सारसंक्षेप :
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)