झापा फुटबलको उर्वरभूमि : अध्यक्ष ओली
ekagaj.com · Mon Feb 13 16:24:49 GMT 2023
झापा - नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा फुटबलको उर्वरभूमि भएको बताएका छन् ।
झापाको भद्रपुरस्थित मेची रङ्गशालामा आज ‘प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप–२०७९’ को खेल तालिका सार्वजनिक गर्दै अध्यक्ष ओलीले झापाले धेरै अब्बल खेलाडी उत्पादन गरेको बताए । उनले भने, 'मैले गोल्डकपलाई गर्नुपर्ने आवश्यक सहयोग गर्छु ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)