मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेसमा जन्मसिद्ध नागरिकका सन्तानको माग: 'नागरिकता देउ, नभए देश निकाला गरिदेउ'

annapurnapost.com · Mon Sep 06 00:58:00 GMT 2021

वीरगन्जः जन्मको आधारमा नेपाली नागरिकता बनाएकाहरुका सन्तानले नागरिकताको माग गर्दै वीरगन्जमा आइतबार प्रदर्शन गरेका छन् ।

वीरगन्जस्थित जिल्ला प्रशासन कार्यालय पर्सामा उनीहरुले प्रदर्शन गर्दै ज्ञापनपत्र पनि बुझाएका छन् । नेपालको संविधान २०७२ को भाग २ धारा ११ को उपधारा ३ मा संविधान जारी हुनु भन्दा पहिले जन्मका आधारमा नागरिकता लिएका नागरिकको सन्तानले बाबु र आमा दुबै नेपाली नागरिक रहेछन् भने नीज बालिका भएपछि बंशजको नागरिकता प्राप्त गर्नेछ उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)