मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नोम चोम्स्कीको चेतावनी– मानव जाति इतिहासकै खतरनाक बिन्दुतर्फ लम्किँदै छ

baahrakhari.com · Thu Apr 14 23:15:00 GMT 2022

वासिङटन । त्रियानब्बे वर्षीय विद्वान नोम चोम्सकीले मानव जाति अहिले इतिहासकै सबैभन्दा खतरनाक विन्दुतर्फ जाँदै गरेको चेतावनी दिएका छन् । विश्वकै सबैभन्दा वयोवृद्ध जीवित बुद्धिजीवीमध्ये एक चोम्सकीले निरन्तर बढिरहेको जलवायु समस्या र नजिकिँदै गरेको आाणविक युद्धको सम्भावनालाई लिएर मानव जाति खतरनाक बाटोमा रहेको चेतावनी दिएका हुन् ।

प्रख्यात भाषाविद् तथा सामाजिक समालोचक चोम्स्कीले बिसौँ शताब्दिका थुप्रै महत्वपूर्ण घटनाहरूलाई प्रत्यक्ष रूपमा भोगेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)