रूससँग लड्न जनतालाई छापामार युद्ध सिकाउँदै युक्रेन
thahakhabar.com
खारकिभ : रूसले आफ्नो देशमा आक्रमण गरेपछि देशको रक्षा गर्ने र छापामार युद्धमा संलग्न हुने भन्दै युक्रेनीले युद्ध सिक्न थालेका छन्।
खारकिभ शहर हजारौं रूसी सैनिक तैनाथ युक्रेनी सीमाबाट मात्र ४० किलोमिटर मात्रै टाढा छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)