विश्व वन्यजन्तु कोषले गर्यो नेपाली सेनालाई विशेष सम्मान
kathmandupati.com · Wed May 20 03:20:22 GMT 2026

काठमाण्डु – करिब ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण सुरक्षा कार्यमा पुर्याएको योगदानको सम्मान गर्दै विश्व वन्यजन्तु कोष नेपाल (डब्लूडब्लूएफ)ले नेपाली सेनालाई विशेष सम्मान प्रदान गरेको छ ।
कोषको ३३औँ स्थापना दिवसका अवसरमा प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)