मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसले टिकट दिएका ५ महिला : सुजातादेखि डिनासम्मले हार्दा जितिन् सीता

nepalkhabar.com · Fri Nov 25 22:05:48 GMT 2022

सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उठाएका ५ महिला उम्मेदवारमध्ये एक जनाले मात्र संसदीय यात्रा सुनिश्चित गरेकी छन्। शनिबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार तेह्रथुमबाट सीता गुरुङले संसदीय यात्रा सुनिश्चित गरेकी हुन्।

उनी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुब्बालाई १ हजार ७९ मतले पराजित गर्दै आगामी संसदमा कांग्रेसका लागि प्रत्यक्षतर्फकी एकमात्र सांसद् बन्न सफल भएकी छन्। अन्तिम मतपरिणाम अनुसार गुरुङ १९ हजार ७०२ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा सुब्बाले १८ हजार ६२३ मत ल्याएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)