एसियाली खेलकुदको महिला कबड्डीमा नेपालले आज बङ्लादेशसँग खेल्दै, पदकको आशा
Ujyaaloonline.com · Mon Oct 02 01:17:12 GMT 2023
काठमाण्डाै - चीनमा भइरहेको १९औँ एसियाली खेलकुदको महिला कबड्डीमा नेपालले आज बङ्लादेशसँग खेल्दैछ । यो खेल चीनको हाङझाउमा बिहान ८ बजे हुनेछ ।
नेपालले आजको खेल जिते कम्तीमा पनि कास्य पदक जित्ने निश्चित हुनेछ । महिला कबड्डीमा नेपाल पछिल्लो दक्षिण एसियाली खेलकुदको रजत पदक विजेता हो । त्यतिबेला नेपालले बङ्लादेशलाई हराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)