मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रक्षेपण ढिलो तर चन्द्रयान–३ अघि रुसी मिसन कसरी पुग्छ चन्द्रमामा ?

ratopati.com · Sat Aug 12 06:15:00 GMT 2023

मस्को । रुसले शुक्रबार आफ्नो चन्द्रमा मिसन लुना–२५ प्रक्षेपण गर्‍यो। पछिल्लो ४७ वर्षमा रुसले चन्द्रमामा अन्तरिक्षयान पठाउने यो पहिलो प्रयास हो ।

रुसले सन् १९७६ मा आफ्नो पहिलो चन्द्रयान प्रक्षेपण गरेको थियो । शुक्रबार प्रक्षेपण गरिएको मिसन अन्तर्गत रुसको अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नेछ । त्यहाँ पानी हुन सक्ने विश्वास गरिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)