मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धरानमा कोसीको पानी ल्याउन अध्ययन

gorkhapatraonline.com · Fri Sep 09 00:01:51 GMT 2022

सचिन पोख्रेल

सुनसरी, भदौ २४ गते । धरानमा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि चतराबाट सप्तकोसीको पानी ल्याउन अध्ययन सुरु भएको छ। खानेपानी मन्त्रालयद्वारा नियुक्त परामर्शदाता तथा विज्ञ टोली धरान आएर काम सुरु गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)