मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल २०२३ को प्लेअफमा पुग्ने पहिलो टीम बन्यो गुजरात टाइटन्स, बाहिरियो सनराइजर्स हैदराबाद

kalakarmi.com · Tue May 16 00:11:25 GMT 2023

अहमदाबाद– आईपीएल २०२३ को ६२ औं प्रतिस्पर्धामा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गरेको छ । यो जीतसंगै गुजरातले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ भने अंकतालिकामा उत्कृष्ट दुईमा रहने समेत निश्चित भएको छ ।

सोमबार राति खेलिएको प्रतिस्पर्धामा गुजरातले सनराइजर्स हैदराबादलाई १८९ रनको लक्ष्य दिएको थियो, तर हैदराबादले २० ओभरमा ९ विकेटको क्षतीमा १५४ रनमात्रै बनाउन सफल भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)